हामी ncp.org.np मा चाडै आउँदै छौ


मा.नारायणप्रसाद आचार्य


मा.नारायणप्रसाद आचार्य 
पाल्पा क्षेत्र नं. १
प्रदेश सभा निर्वाचन क्षेत्र नं.ख

नाम : नारायण प्रसाद आचार्य
बाबा : डिल्ली प्रसाद आचार्य
आमा : जेमकान्ती आचार्य
पत्नी  : नैनाकुमारी आचार्य
ठेगाना : पूर्वखोला ३ पाल्पा
शिक्षा  : आईए
जन्म मिति : २०२६÷०९÷१०
प्राप्त मत : १४७६५
पार्टी सदस्यता प्राप्त मिति  : २०५०÷१०÷१०
प्रदेश नं. ५ प्रदेशसभा सदस्य पाल्पा क्षेत्र नं. १ प्रदेश २
विवरण : २०३९ सालमा अनेरास्वब्यूको सदस्य, २०४७ सालमा युवासंघको सदस्य, २०५४ सालमा रिङ्नेरह गा.वि.स. अध्यक्ष, २०५५ जिल्ला कमिटी सदस्य, २०६४ जिल्ला कमिटी उपाध्यक्ष, २०७३ जिल्ला कमिटी अध्यक्ष हाल सम्म, प्रदेश नं. ५ प्रदेश संगठन कमिटी सचिवालय सदस्य ।

<

नवयुग

ठेगाना