हामी ncp.org.np मा चाडै आउँदै छौ


मा.रामजीप्रसाद घिमिरे


मा.रामजीप्रसाद घिमिरे
अर्घाखाँची क्षेत्र नं. १
प्रदेश सभा निर्वाचन क्षेत्र नं.ख
 

नाम :रामजी प्रसाद घिमिरे 
शिक्षा :आई. कम. अध्ययन 
ठेगाना : पाणिनी– ५, मैदान, अर्घाखाँची 
मोवाईल नम्वर : ९८५७०६१०८७
ईमेल : [email protected]
जन्म मिति : २०२३÷०६÷०१
पिता÷ माता :काँशीराम घिमिरे÷ चन्द्रकला घिमिरे 
श्रीमान÷ श्रीमती : दुर्गा घिमिरे 
छोरी÷ छोरा : रुष्मा घिमिरे÷ शिशिर घिमिरे 
निर्वाचन क्षेत्र :अर्घाखाँची– २ 
निर्वाचनमा प्राप्त मत : २६,१५९
समानुपातिक ः १७,२५१
 
पार्टी कामको संक्षिप्त विवरण :
१. पार्टी सदस्यता प्राप्त मिति : २०४४÷०४÷०४
२. २०३५ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश, 
३. २०३७ मा अनेरास्ववियु (एकताको पाँचौं) को सदस्यता प्राप्त, 
४. २०३८ सालदेखि तत्कालिन नेकपा (माले) को पार्टी सम्पर्क 
५. २०४१ सालमा अनेरास्ववियु पर्सा जिल्ला कमिटीको सचिव 
६. २०४१ सालमा नेकपा (माले) को युथ लिग मा संगठित 
७. २०४४ सालमा पुर्वी अर्घाखाँची एरिया संगठन कमिटीको सचिव 
८. २०४४ सालमा पञ्चायती व्यवस्थाको खारेजीको माग गरे वापत ३४ दिन सम्म प्रहरी
कष्टडीमा कठोर शारीरिक तथा मानसिक यातना 
९. २०४६ सालमा अर्घाखाँचीको संयुक्त जनआन्दोलनको नेतृत्व गरेको 
१०. २०४७/०३/०३ गते देखि तत्कालिन नेकपा (माले) को जिल्ला संगठन कमिटीको सदस्य 
११. २०५४ साल देखि २०६० सालसम्म दुई कार्यकाल जिल्ला कमिटी उप सचिव  
१२. २०६२/०६३ को युगान्तकारी जनआन्दोलनमा नेतृत्वदायी भूमिका 
१३. २०६६ सालमा नेकपा (एमाले) को जिल्ला कमिटी अध्यक्ष 
१४. हाल नेकपा (एमाले) ५ नम्वर प्रदेश संगठन कमिटीको सदस्य 
राजकिय पदमा : 
१. २०५४ सालमा मैदान गा.वि.स. अध्यक्षमा निर्वाचित 
२. २०७४ सालमा अर्घाखाँची क्षेत्र नं. २ मा प्रदेश सभा सदस्यमा निर्वाचित  

<

नवयुग

ठेगाना