इतिहास

आरोह–अवरोह, बलिदान र विश्वासघात, विभाजन र पुनर्एकीकरण तथा सफलता र विफलताको लामो इतिहास बोकेर नेपाल कम्युनिष्ट पार्टी एमाले यस बिन्दुसम्म आइपुगेको छ । इतिहासका सकारात्मक कुराहरूको संवद्र्धन, कमी कमजोरीहरूमा सुधार, एकताको रक्षा तथा असफलता तथा धक्काबाट शिक्षा लिंदै अगाडि बढ्न सके मात्रै हामीले पार्टीलाई निरन्तर अगाडि बढाउन सक्छौं । यहाँ हामीले पार्टी स्थापनाकालदेखि आठौं राष्ट्रिय महाधिवेशनको सङ्क्षिप्त ऐतिहासिक रूपरेखा प्रस्तुत गरेका छौं ।

यो च्याप्टरमा नेपालमा कसरि कम्युनिस्ट आन्दोलन शुरु भयो र कसरि कम्युनिस्ट पार्टीको स्थापना भयो भन्ने संक्षेपमा जानकारी दिने प्रयास गरिएको छ । यसलाई नेपाल कम्युनिस्ट पार्टीको आरम्भदेखि आठौ महाधिवेशनसम्मको संक्षिप्त इतिहास पनि भन्न सकिन्छ।

नवयुग

ठेगाना