प्रतिनिधिसभा २०७४

संविधानसभाबाट संविधान जारी भइसकेपछि आयोजित पहिलो निर्वाचनमा नेकपा (एमाले) पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भयो । १६५ सिट प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यका लागि भएको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गठनबन्धन गरी नेकपा (एमाले)ले १०३ क्षेत्र र माओवादी केन्द्रले ५९ क्षेत्रमा उम्मेदवारी दिएका थिए । अन्य सिटमा अन्य वाम पार्टीहरूलाई सघाएका थिए ।

१०३ स्थानमा उम्मेदवारी दिएको नेकपा ९एमाले०ले जम्मा ३०,८२,२७७ मत अर्थात् ३०।६८ प्रतिशत मतसहित ८० सिटमा चुनाव जितेको थियो भने समानुुपातिकतर्फ ३१,७३,४४९ अर्थात् ३३।२५ प्रतिशत मत प्राप्त गरी ४१ जना सांसदहरू निर्वाचित गरी प्रतिनिधि सभामा कुल १२१ जना सांसदसहित सबैभन्दा ठूलो दलका रूपमा उपस्थित भयो ।

नेकपा (मओवादी केन्द्र)ले गठबन्धनका तर्फबाट ५९ स्थानमा उम्मेदवारी दिएकोमा ३६ सिटमा जितेको थियो । जम्मा १५,१०,७६० मत अर्थात् १५.०३ प्रतिशत मत प्राप्त गरेको र समानुपातिकतर्फ १३,०३,७२१ मत अर्थात् १३.६५ प्रतिशत मत प्राप्त गरी १७ जना समानुुपातिक सांसदहरू निर्वाचित गरेको थियो । कुल ५३ जना सांसदसहित प्रतिनिधि सभामा उपस्थित भएको थियो ।

नेपाली कांग्रेसले पनि विभिन्न दलहरूसँग गठबन्धन गर्दै जम्मा १५४ स्थानमा उम्मेदवारी दिएको थियो, जसमध्ये जम्मा २३ स्थानमा विजयी हासिल ग¥यो भने प्रत्यक्षतर्फ जम्मा ३५,९०,७९३ अर्थात् ३५.७४ प्रतिशत मत प्राप्त गरेको थियो । समानुुपातिकतर्फ ३१,२८,३८९ अर्थात् ३२.७७ प्रतिशत मत प्राप्त गरी ४० जना सांसदहरू निर्वाचित गरेर कूल ६३ सांसदसहित प्रतिनिधि सभामा उपस्थित छ । करिब दुुई दर्जनभन्दा बढी दलहरूले निर्वाचनमा भाग लिएता पनि जम्मा ६ वटा दलहरू मात्र निर्वाचित भएर संसद्मा उपस्थित भएका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय पार्टीहरूको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मत प्रतिशत
नेकपा (एमाले) १०३ ८० ३०,८२,२७७ ३०.६८
नेकपा (माओवादी केन्द्र) ५९ ३६ १५,१०,७६० १५.०३
नेपाली कांग्रेस १५४ २३ ३५,९०,७९३ ३५.७४
राष्ट्रिय जनता पार्टी नेपाल ६५ ११ ४,५८,४०९ ४.५६
संघीय समाजवादी फोरम, नेपाल १०७ १० ५,२७,९२४ ५.२५
नेपाल मजदुर किसान पार्टी ६० ५२,६६८ ०.५२
राष्ट्रिय प्रजातन्त्र पार्टी १,१८,३१८ १.१७
स्वतन्त्र ४९२ ७३,२४३ ०.७२

समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरी सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मत प्रतिशत
नेकपा (एमाले) ३१,७३,४९४ ४१ ३३.२५
नेपाली कांग्रेस ३१,२८,३८९ ४० ३२.७७
नेकपा (माओवादी केन्द्र) १३,०३,७२१ १७ १३.६५
राष्ट्रिय जनता पार्टी नेपाल ४,७२,२५४ ४.९४
संघीय समाजवादी फोरम, नेपाल ४,७०,२०१ ४.९२
निर्वाचित
...
मा.लालबाबु पंण्डित
...
मा.जय कुमार राई
...
मा.राजेन्द्रकुमार राई
...
मा.राजेन्द्रप्रसाद गौतम
...
मा.विशाल भट्टराई
...
मा.लीलानाथ श्रेष्ठ
...
मा.रघुवीर महासेठ
...
मा.कृष्णप्रसाद दहाल
...
मा.यज्ञराज सुनुवार
...
मा. कृष्णभक्त पोख्रेल
...
मा.भुमिप्रसाद त्रिपाठी
...
मा. खेमप्रसाद लोहनी
...
मा.नारायणप्रसाद खतिवडा
...
मा.नवराज सिलवाल
...
मा.महेश बस्नेत
...
मा.कृष्णबहादुर राई
...
मा.रामबिर मानन्धर
...
मा.कृष्णगोपाल श्रेष्ठ
...
मा.गोकुलप्रसाद बाँस्कोटा
...
मा.शेरबहादुर तामाङ
...
मा.पार्वत गुरुङ
...
मा.गणेशकुमार पहाडी
...
मा.तिलकबहादुर महत
...
मा.केदार सिग्देल
...
मा.पाल्तेन छोपाङ गुरुङ
...
मा.प्रेम प्रसाद तुलाचन
...
मा.भुपेन्द्रबहादुर थापा
...
मा.पदमप्रसाद गिरी
...
मा.सुर्यप्रसाद पाठक
...
मा.खगराज अधिकारी
...
मा.रवीन्द्र अधिकारी
...
मा.जगतबहादुर विश्वकर्मा
...
मा.नारायणप्रसाद मरासिनी
...
मा.पदमाकुमारी अर्याल
...
मा.हृदयेश त्रिपाठी
...
मा.ब्रिजेशकुमार गुप्ता
...
मा.दलबहादुर राना
...
मा.सोमप्रसाद पाण्डे
...
मा.नन्दलाल रोका
...
मा.ध्रुवकुमार शाही
...
मा.नवराज रावत
...
मा.रवीन्द्रराज शर्मा
...
मा.राजबहादुर बुढा क्षेत्री
...
मा.प्रेमबहादुर आले मगर
...
मा.यज्ञबहादुर बोगटी
...
मा.भैरबहादुर सिंह
...
मा.लालबहादुर थापा
...
मा.गणेशसिंह ठगुन्ना
...
मा.दामोदर भण्डारी
...
मा.झपटबहादुर रावल
...
मा.नारदमुनि राना
...
मा.नरबहादुर धामी
...
मा.दीपकप्रकाश भट्ट
 
 
 
समानुपातिक
...
मा.विजय सुब्बा
...
मा.मोहन बाँनिया

मा.मोतीलाल दुगड
...
मा.थममाया थापा मगर
...
मा.डा.शिवमाया तुम्बाहाम्फे
...
मा.सुजिता शाक्य
...
मा.बिना श्रेष्ठ
...
मा.तुल्सि थापा
...
मा.नबिना लामा
...
मा.शान्ति माया तामाङ पाख्रिन
...
मा.कुमारी मेचे
...
मा.बिना देवी बुढाथोकी मगर
...
मा.राधाकुमारी ज्ञवाली
...
मा.विन्दा पाण्डे
...
मा.गोमा देवकोटा
...
मा.निरुदेवी पाल
...
मा.मन कुमारी जिसी
...
मा.माया देवी न्यौपाने
...
मा.विष्णु शर्मा
...
मा.सरिता न्यौपाने
...
मा.मैना कुमारी भण्डारी
...
मा.तिर्था गौतम
...
मा.शान्ता चौधरी
...
मा.गंगा चौधरी (सत्गौवा)
...
मा.आशा कुमारी विक
...
मा.बिमला विश्वकर्मा
...
मा.बिमला विक
...
मा.सानु शिवा
...
मा.जुलीकुमारी महतो
...
मा.रेखा कुमारी झा
...
मा.सरिता कुमारी गिरी
...
मा.कालिला खान
...
मा.समिना हुसेन