जनसंगठन र आबद्ध संगठनहरु

जनसंगठन र आबद्ध संगठनहरु

विगतमा पार्टी सम्बद्ध जनवर्गीय तथा पेशागत संगठनहरु निर्माण गर्ने र संचालन गर्ने काम पार्टीले गर्दै आएको हो । ती सबै संगठनहरुले पार्टीको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको कुरालाई स्वीकार गर्नै पर्छ । आठौं राष्ट्रिय महाधिवेशनले पार्टी सम्बद्ध विभिन्न संघ–संगठनहरुलाई थप व्यवस्थित र समन्वित किसिमले सञ्चालन गर्न मोर्चाको अवधारणालाई दिशानिर्देश गरेको छ । त्यसै दिशानिर्देश अनुरुप केन्द्रीय कमिटीको बैठकले मोर्चा र त्यससित सम्बद्ध घटकहरुलाई निम्नानुसार किटान गरेको छ:

 

नवयुग

ठेगाना