पाल्पा जिल्ला कमिटीको अध्यक्षमा नारायण प्रसाद आचार्य

नेकपा (एमाले) जिल्ला कमिटी पाल्पाकोको अध्यक्षमा कमरेड नारायण प्रसाद आचार्य चयन हुनुभएको छ । कार्तीक  ४ र ५ गते सम्पन्न आठौं जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा ५९ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कमरेड मोहन थापा मगर, सचिवमा क. ओम बहादुर घर्ती मगर  र सहसचिवमा खिमानन्द पाण्डेय (कमल)  चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क. नविन्द्र थापा सोती क. दल बहादुर जर्घा,क. बिष्णु प्रसाद भण्डारी,क. इश्वरी प्रसाद न्यौपाने, क. पूर्ण बहादुर सारु, क.  अर्जुन रेग्मी, क. झपेन्द्र खनाल, क. टिका बहादुर थापा, क. गुराँस आत्रेय, क. चुरा बहादुर गादार, क. रामजी प्रसाद भट्टराई, क. झलक बहादुर रायमाझी, क. माधब प्रसाद आचार्य, क. सूर्य बहादुर कार्की, क. बुद्ध बहादुर रावल, क. राजु प्रसाद श्रेष्ठ, क= दामोदर घिमिरे, क. देवीलाल लामिछमने, क. बिमल काफ्ले, क. तुल बहादुर अधिकारी, क. दमनसिं पाटा, क. कृष्ण बहादुर थापा, क. कमल सेन, क. हरी पाठक, क. राम बहादुर रावल, क. सुरेन्द्र पाण्डेय, क. सरस्वती भट्टराई, क. भागिरथी भट्टराई, क. गिता पाण्डे, क. गोमा भण्डारी, क. सुनिता शर्मा,क. रमा घर्ती, क. वसन्ता ज्ञवाली, क. तुल्सा गैरे, क. रुक्मिणी देबकोटा, क. बिनिता लुइटेल, क. मीरा मरासिनी, क. उर्मिला शर्मा, क. गोदावरी ज्ञवाली, क. गीता भट्टराई, क. जानकी भट्टराई, क. डा. पूरन बज्राचार्य, क. कृष्ण बहादुर सारु, क. बिनोद श्रेष्ठ, क. इश्वर राना, क. इन्द्रा पचभैया ( महिला), क. सीमा श्रेष्ठ सारु ( महिला), क. मुक्ति कालिराज, क. योगेन्द्र गैरे, क. बिजुली बहादुर वि.क, क. भोज बहादुर वि.क, क. इन्द्र गहतराज, क. पम्फी वि.क., क. चन्द्रकान्त न्यौपाने, क. अमिनबक्स मियाँ चयन हुनुभएको छ ।

लेखा परिक्षण कमिटीको अध्यक्षमा राजेन्द्र लक्ष्मी गैरे, उपाध्यक्षमा भगवान भण्डारी र सचिवमा छविलाल भट्टराई छानिुभएको छ भने निर्वाचन कमिटीको अध्यक्षमा मोहनलाल गैरे, उपाध्यक्षमा सुर्य प्रसाद पौडेल र सचिवमा लिलानाथ भट्टराई छानिुभएको छ ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गर्नु भएको थियो । उद्घाटन समारोहलाई एमाले उप महासचिव विष्णु पौडेल , प्रदेश नं. ५ को सहसंयोजक दलबहादुर राना , केन्द्रीय सदस्यहरु ठाकुर गैरे  ,सोमप्रसाद पाण्डे , वैजनाथ चौधरी, तिलक महत , केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी लगायतले सम्बोधन गर्नुभएको थियो ।


 
 

नवयुग

ठेगाना