विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्दै

निमन्त्रणा

विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा समाहित गर्नुहुने नेता÷कार्यकर्ताहरुलाई नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागि भई समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम :
मिति :२०७३ माघ २९ गते,
समय : दिउँसो १२.३० बजे,
स्थान : पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही ।
कृष्णगोपाल श्रेष्ठ
सचिव
केन्द्रीय कार्यालय

नवयुग

ठेगाना