संविधान, लोकतन्त्र, आन्दोलनका उपलब्धिहरू, सामाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रियतामाथि नै चुनौती उपस्थित भएको र जनसहयोग तथा जनबलका आधारमा मात्रै मुलुकलाई सही दिशा दिन सकिने निष्कर्षका साथ हामीहरू ‘मेची– महाकाली राष्ट्रिय अभियान’को पर्चाहरु छ वटा भाषामा प्रकाशित गरिएको छ । यहाँ मार्फत हेर्न र पढ्न सक्नु हुनेछ ।
अपिल नेपाली भाषामा
अपिल मैथली भाषामा
अपिल थारु भाषामा
अपिल भोजपुरी भाषामा
अपिल अवधि भाषामा
अपिल डोट्याल भाषामा