नेकपा (एमाले) द्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियानको धन्यवाद ज्ञापन कार्यक्रम

७ चैत २०७३
श्री समाचार प्रमुखज्यू,
................................
 
विषय : निमन्त्रणा ।
नेकपा (एमाले) द्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा स्वयम्सेवक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सा“स्कृतिककर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन गरिने कार्यक्रममा उपस्थित भई समाचार संकलन एवम् सम्पे्रषणका लागि यहा“लाई हार्दिक निमन्त्रणा गरिन्छ ।

कार्यक्रम
प्रमुख अतिथि ः केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
मिति ः २०७३ चैत ८ गते मंगलबार
समय ः बिहान ११ः०० बजे
स्थान ः रोयल इभेन्ट तीनकुने, काठमाडौं)

कृष्णगोपाल श्रेष्ठ
सचिव 

नवयुग

ठेगाना