घोषणापत्रमा आमसञ्चार विषयक सुझाव लिने कार्यक्रम

नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको उपस्थितिमा हुने घोषणापत्रमा आमसञ्चार विषयक सुझाव लिने कार्यक्रममा उपस्थित भई समाचार संकलन एवम् सम्पे्रषणका लागि यहाँलाई हार्दिक निमन्त्रणा गरिन्छ ।

कार्यक्रम
मिति ः २०७४ वैशाख ४ गते सोमबार
समय ः दिउँसो ३ः०० बजे
स्थान ः केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौं

नवयुग

ठेगाना