सम्पर्कको क्षेत्रमा आवद्ध सिंगोपक्तिलाई पार्टी कामको सन्देश लिएर आ–आफ्नो भूगोलमा फर्कन निर्देशित भेला

 नेकपा (एमाले) यो निर्वाचनका निम्ति योजनावद्ध रुपमा अघि बढेको छ । भूगोलमा मतदाता नामावली रहेका तर कार्यक्षेत्र काठमाडौं रहेका कमरेडहरु सम्पर्क समन्वय कमिटीको मातहतमा कार्यरत हुनुहुन्छ, परिचालित हुनुहुन्छ । पार्टी केन्द्रले यो कामको क्षेत्रलाई समेत निर्वाचन केन्द्रित भएर लाग्न आव्हान गरिसकेको छ । 

सम्पर्कको कामको क्षेत्रमा आवद्ध सिंगोपक्तिलाई पार्टी कामको सन्देश लिएर आ–आफ्नो भूगोलमा फर्कन निर्देशित गर्ने उद्देश्यले तपशिलको मिति, समय र स्थानमा केन्द्र«ीय सम्पर्क भेलाको आयोजना गरिएको छ । कमरेडको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

मिति : २०७४ बैशाख ५ गते
स्थान :  प्रज्ञा भवन, कमलादी
समय : दिनको १ः३० बजे

नवयुग

ठेगाना