स्थानीय तह निर्वाचन : मुद्दा, पहिचान र बौद्धिक समुदायको भूमिका विषयक छलफल कार्यक्रम

नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको प्रमुख आतिथ्यतामा हुन गइरहेको स्थानीय तह निर्वाचन : मुद्दा, पहिचान र बौद्धिक समुदायको भूमिका विषयक छलफल कार्यक्रममा पहिलो सत्रमा उपस्थित भई समाचार संकलन एवम् सम्पे्रषणका लागि यहाँलाई हार्दिक निमन्त्रणा गरिन्छ ।
कार्यक्रम
मिति : २०७४ वैशाख ६ गते बुधबार
समय : दिउँसो २ः०० बजे
स्थान : केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौं

नवयुग

ठेगाना