निर्वाचन आचारसंहिता उल्लंघन भएको विषयमा नेकपा (एमाले) टोली ध्यानाकर्षण गराउन निर्वाचन आयोग जाने

निर्वाचन आचारसंहिताको उल्लंघन भएको विषयमा नेकपा (एमाले) केन्द्रीय कार्यालयको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको शीर्ष नेतृत्वको टोली निर्वाचन आयोगको कार्यालयमा ध्यानाकर्षण गराउन जाने कार्यक्रम तय भएको भएको छ ।
कार्यक्रम
मिति : २०७४ वैशाख ७ गते बिहीबार
समय : दिउँसो २ः३० बजे
स्थान : निर्वाचन आयोगको कार्यालय 

नवयुग

ठेगाना