निर्वाचन आचारसंहिता उल्लंघन भएको विषयमा नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ध्यानाकर्षण

निर्वाचन आचारसंहिता उल्लंघन भएको विषयमा नेकपा (एमाले)ले निर्वाचन आयोगलाई  ध्यानाकर्षण गराएको छ । नेकपा (एमाले) स्थायी समिती सदस्य कमरेड शुभाष नेम्वाङ, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे , अग्नि खरेल केन्द्रीय कार्यलयका सचिव कमरेड कृष्णगोल श्रेष्ठ सहितको टोलीले निर्वाचन आयोग प्रमुख आयुक्त अयोधिप्रसाद यादव सहित चारै जान सदस्यहरुको उपस्थितीमा ध्यना कर्षण पत्र बुझाएको हो ।

नवयुग

ठेगाना