चौबीसौं मदन–आश्रित स्मृति दिवस कार्यक्रम मदननगर, बल्खुमा

नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा चौबीसौं मदन–आश्रित स्मृति दिवस कार्यक्रम हुने भएकोले उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

कार्यक्रम
मिति  : २०७४ जेठ ३ गते बुधबार
समय : बिहान ७ः३० बजे
स्थान : मदननगर, बल्खु, काठमाडौं (पुरानो पार्टी कार्यालय
 

नवयुग

ठेगाना