स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उम्मेदवार तय (पुर्ण नामावली सहित)

​यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाम्रो पार्टीका उम्मेदवारहरुको नामावली सम्बन्धित कमिटीहरुको सिफारिशमा प्रदेश संगठन कमिटी र स्थायी समितिबाट तय भएको छ । बाँकी प्रदेश अन्तर्गतका तहहरुको नामावली पनि क्रमशः पठाइनेछ ।

योगेश भट्टराई
प्रमुख 
प्रचार विभाग 
 

नवयुग

ठेगाना