नेकपा (एमाले)का प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा निर्वाचन लड्ने उम्मेदवाहरु तय (सूचीसहित)

काठमाडौं ।
आगामी असार १४ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि हाम्रो पार्टीले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ । 

गाउँपालिका तथा नगरपालिकाहरुको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भए अनुसार हाम्रो पार्टीका तर्फबाट निम्मानुसार उम्मेदवारहरुले निर्वाचन लड्नुुहुनेछ ।


 

नवयुग

ठेगाना