पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुदै

नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भोलि मदन भण्डारी कलेजमा हुने विशेष कार्यक्रममा उपस्थित भई समाचार संकलन एवम् सम्पे्रषणका लागि यहा“लाई हार्दिक निमन्त्रणा गरिन्छ ।  
कार्यक्रम
मिति :  २०७४ असार १७ गते शनिबार
समय :  १ः०० बजे
स्थान :  मदन भण्डारी कलेज, बिनायकनगर, धोबिखोला किनार

कृष्णगोपाल श्रेष्ठ
सचिव

नवयुग

ठेगाना