नवनिर्वाचित स्थानीय तहका पदाधिकारीहरुका लागि बजेट निर्माण तथा योजना तर्जुमा सम्बन्धी प्रारम्भिक मार्गदर्शन

‘स्थानीय निकायहरु भविष्यमा बिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफैं स्वावलम्बी हुन सकून्, आफैं निर्णायक ढङ्गले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढङ्गले प्रयोग गर्नसक्नेबनून् भन्नका निम्ति हामी स्थानीय निकायहरुलाई स्वायत्त शासनको निकायका रुपमा स्थापित गर्न चाहन्छौँ ।’

नवयुग

ठेगाना