प्रदेश दुईका एमालेका उम्मेदवारहरु ( सूचीसहित )

काठमाडौं । प्रदेश नंम्बर २ को निर्वाचनमा  सबै स्थानीय तहहरुमा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । पहिलो र दोस्रो चरणको २ वटै निर्वाचनमा पहिलो बनेको एमाले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो हुने दावी गर्दै आएको छ ।
एमालेको तर्फबाट उम्मेदवारी दिएकाहरुको नामावली यस प्रकार रहेको छ । 

नवयुग

ठेगाना