नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि नेकपा  (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको संयोजकत्वमा निम्नअनुसारको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसका सदस्यहरुमा निम्नअनुसार छन्– 
 
  • अमृतकुमार बोहरा 
  • मुकुन्द न्यौपाने
  • डा. पुष्पराज कँडेल 
  • विष्णु रिमाल
  • रघुजी पन्त
  • बेदुराम भुसाल
  • डा. विजय पौडेल
  • अग्नि खरेल
  • बिन्दा पाण्डे
  • युवराज कार्की 
  • सावित्रा भुसाल
  • लालबाबु यादव
  • डा. युवराज खतिवडा
  • रमेश सिलवाल
  • हरि फुँयाल
  • रुद्र नेपाल
  • रमेश बडाल
  • केदार सञ्जेल
  • बाबुराम दाहाल
  • डा. सुमित्रा अमात्य
  • शर्मिला कार्की 
  • मीना ज्ञवाली
  • खेमराज पौडेल
  • विष्णु लम्साल
  • लोकबहादुर भण्डारी
  • रामचन्द्र बोहरा 

नवयुग

ठेगाना