७५ समानुपातिक प्रदेशसभा सदस्य सिफारिस (सूचीसहित)

नेकपा (एमाले) स्थायी कमिटीको ९३ औं बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निजी निवास, बालकोटमा सम्पन्न भएको छ । बैठकले देहायका निर्णयहरु गरेको छ–
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ताजा जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्गप ्रशस्त नगरिएको विषयप ्रति नेकपा (एमाले) स्थायी कमिटी गंभीर बनेको छ ।
यसका लागि आवश्यक भूमिका खेल्नुको साटो वर्तमान कामचलाउ सरकार र यसस सँग सम्वद्ध कतिपय व्यक्तिहरु संविधानको अपव्याख्या गर्ने, संवैधानिक अङ्गहरुलाई अनुचित दबाब दिने र सङ्क्रमणकाल लम्ब्याउ ँदै यसै
अवधिमा राष्ट « र जनतालाई दूरगामी प ्रभाव पार्ने विभिन्न निर्णयहरु गरिरहेका छन् । नयाँ सरकार गठनमा अवरोध सिर्जना गर्नु भनेको निर्वाचनमा अभिव्यक्त नेपाली जनताको अभिमत र स्थिर तथा बलियो सरकार चाहने
जनआकाङ्क्षामाथि आँच पु¥याउनु हो भन्ने निष्कर्षका साथ बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम

अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ भने बिना कुनै बहानाबाजी अविलम्ब नयाँसरकार गठनको वातावरण निर्माण गर्न वर्तमान कामचलाउ सरकारलाई ध्यानाकर्षित गरेको छ ।
२. बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द ्र) बीचको पार्टी एकीकरण प ्रक्रियालाई तीव ्रतासाथ अगाडि बढाएर यथासक्य छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।
३. बैठकले प ्रदेशसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक तर्फ देहायका उम्मेदवारहरुको नाम प्रदेशसभा सदस्यका रुपमा निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ–
प्रदेश नं १ः
१. विनादेवी राई
२. सावित्री जोशी
३. उषाकला राई
४. कृष्णकुमारी राई
५. पदमकुमारी गुरुङ
६. होम कुमारी साँवा
७. आशारत्न जबेगु
८. यशोदा अधिकारी
९. अम्बिका थापा
१०. सरिता थापा
११. सावित्रा कुमारी रेग्मी
१२. सुनिता कुमारी चौधरी
१३. जसमाया गजमेर (विश्वकर्मा)
१४. वसन्ती देवी यादव
१५. गुलेफुन मियाँ
प्रदेश नं २.
१. सिता गुरुङ
२. रविन्द ्र बैठा धोवी
३. डा. मनोज कुमार सिंह
४. जकतारैन देवी सुडिन साह
५. अनिता कुमारी यादव
६. मञ्जुकुमारी यादव
७. हसिमा खातुन
प्रदेश नं ३
१. बेलिमैया घले
२. जुनेलीमाया श्रेष्ठ
३. सरस्वती बाटी
४. शान्ति थिङ
५. देवकी श्रेष्ठ (वान्तवा)
६. इन्द ्रमाया गुरुङ
७. सिता लामा
८. आशमाया तामाङ
९. उर्मिला कर्माचार्य
१०. रचना खड्का
११. मुनु सिग्देल
१२. सरस्वती बस्नेत
१३. गोमा भूर्तेल
१४. मिना ज्ञवाली (नेपाल)
१५. पार्वती सिलवाल
१६. मैना अछामी सार्की
प्रदेश नं ४
१. चन्द ्रमोहन गौचन
२. मित्रकुमारी गुरुङ सुवेदी
३. सावित्रा राना
४. मिना गुरुङ
५. मायानाथ अधिकारी
६. श्र ृजना शर्मा
७. प ्रभा कोइराला
८. पुष्पा केसी भण्डारी
९. लक्ष्मी सुनार
१०. जुनादेवी नेपाली
प्रदेश नं ५
१. रमा घर्ती
२. थानकुमारी थापा चापागाइ ँ
३. विमला शर्मा पन्थी
४. सरस्वती गौतम
५. जालपा भुसाल
६. भगवती देवी भण्डारी
७. क ृष्णी थारु
८. धमकली चौधरी
९. कमलादेवी वि.क.
१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार
११. सुनिता कुमारी ठठेर
१२. चिन्तावती कुर्मी
१३. फौजिया नसिम
प्रदेश नं ६
१. मिनासि ँह रखाल
२. बदमी क्वारी बोहोरा
३. पद्मा खड्का
४. देवी ओली
५. कौशिलावती खत्री
६. राजु नेपाली
प्रदेश नं ७
१. माया भट्ट
२. मनाकुमारी साउद
३. पूर्णा जोशी
४. माया तामाङ बोहरा
५. सुशीला बुढाथोकी
६. चुनकुमारी चौधरी
७. अर्चना गहतराज
८. दुर्गा बि.क.
४. बैठकले उपरोक्त नामहरु प ्रमाणीकरण गर्ने तथा राष्टि «यसभा निर्वाचनका लागि दल दर्ता गर्ने प ्रयोजनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ ।
 ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

 

नवयुग

ठेगाना