हामी ncp.org.np मा चाडै आउँदै छौ


एमालेबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारी उम्मेद्वार

नेकपा एमालेको स्थायी समितिको बसेको बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ उम्मेद्वार बनाउने निर्णय गरेको छ । २२ गते मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  आज राती सर्वसम्मत रुपमा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

नवयुग

ठेगाना