हामी ncp.org.np मा चाडै आउँदै छौ


कार्यबाहक अध्यक्षको जिम्मेवारी वामदेव गौतमलाई

भारतको तीनदिने राजकीय भ्रमणमा जानु भएका पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले कार्यवहाक अध्यक्षका जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिनु भएको छ । भारतबाट फर्कि नआउन्जेल सम्म कार्यबाह अध्यक्षको रुपमा पार्टीका दैनन्दिन कामहरु सञ्चालन गर्नुहुन जिम्मेवारी प्रदान गर्नु भएको छ ।

नवयुग

ठेगाना