कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रम
उपरोक्त सम्बन्धमा नेकपा (एमाले) स्थायी कमिटीको आयोजनामा यही बैशाख २२ गते शनिबार अपरान्ह १ बजे पुशपति, भिजन गौशालामा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा हुने कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रममा सहभागी भई समाचार संकलन र सम्प्रेषणका लागि हार्दिक अनुरोध छ ।
कृष्णगोपाल श्रेष्ठ
सचिव
केन्द्रीय कार्यालय