हामी ncp.org.np मा चाडै आउँदै छौ


कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रम

उपरोक्त सम्बन्धमा नेकपा (एमाले) स्थायी कमिटीको आयोजनामा यही बैशाख २२ गते शनिबार अपरान्ह १ बजे पुशपति,  भिजन  गौशालामा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा हुने कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रममा सहभागी भई समाचार संकलन र सम्प्रेषणका लागि हार्दिक अनुरोध छ । 
कृष्णगोपाल श्रेष्ठ
सचिव
केन्द्रीय कार्यालय ​

 

नवयुग

ठेगाना