सनराइज सभा हलकाे अवलोकन 

काठमाडौँ, १३ असोज । नेकपा एमालेकाे प्रथम विधान महाधिवेशन आयाेजनास्थल सनराइज सभा हल, गाेदावरीमा भइरहेकाे तयारीका   बारेमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली, महासचिव ईश्वर पाेखरेल र प्रवक्ता प्रदीप ज्ञवालीले स्थलगत अवलाेकन र निरीक्षण गर्नुभएको  छ।

२०७८ असाेज १५ देखि १७ गतेसम्म तीन दिन आयाेजना हुने विधान महाधिवेशनमा  सहभागी हुने प्रतिनिधिहरू नवनिर्मित सनराइज सभाहलमा जुट्नेछन् । उक्त आयाेजनाकाे तयारीबारे स्वयं पार्टी अध्यक्षले जानकारी लिनुका साथै आवश्यक निर्देशन पनि दिनुभएको छ।

नवयुग

ठेगाना