ACHYUT PRASAD MAINALI

ACHYUT PRASAD MAINALI

achyutmainali1@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:केन्द्रीय सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३५/३६ को विद्यार्थी आन्दोलनबाट प्रभावित भई आन्दोलनमा सरिक। २०३७ मा वीरगंज कारागार मा राजबन्दी। नेपाल मजदुर किसान संगठन पार्टीमा सम्पर्कमा रही नेपाल ल क्याम्पस अनेरास्ववियु कमिटीमा आवद्ध भई विद्यार्थी संगठन र आन्दोलनमा सक्रिय। २०३९ मा नेपाल ल क्याम्पस स्ववियू सदस्य। २०४१- २०४४ सम्म अनेरास्ववियु बारा जिल्ला अध्यक्ष(दुई कार्यकाल) । निर्बाचनमा जनपक्षीय (रापस) उम्मेद्वार को पक्षमा प्रचारप्रसारमा सक्रिय सहभागीता। राजनीतिक मुद्दामा २०४३ मा वीरगंज कारागार र भद्रगोल जेलजीवन। नेपाल ल क्याम्पस स्ववियू सभापति (२०४४) ,अनेरास्ववियु काठमान्डौ जिल्ला कमिटी सचिव (२०४४-२०४६ )। २०४६ को जनआन्दोलनमा बारा जिल्लाको संयुक्त आन्दोलन समितिको सदस्यको जिम्मेवारी लिई भूमिगत रुपमा सक्रिय सहभागी । बारा जिल्ला नेकपा(माले) सदस्य (२०४६-२०५४), बारा पार्टी सचिवको जिम्मेवारी (२०५४-२०६५) । २०६३/६३ जन आन्दोलनको बाराको संयोजक र सो क्रममा पक्राउ परी वीरगन्ज कारागार। नवौँ महाधिवेशनबाट पार्टीको वैकल्पीक केन्द्रीय सदस्य। २०७६ देखि केन्द्रिय सदस्य निरंतर। दशैं महाधिवेशनबाट पोलिट व्यूरो सदस्य । बारा जिल्ला कमिटी इन्चार्जको भूमिका। मधेश प्रदेश सम्पर्क कमिटिको इन्चार्ज, PPLA को इन्चार्जको समेत भूमिका निर्वाह गरेको।
पार्टी कार्य
बारा जिल्ला नेकपा(माले) सदस्य (२०४६-२०५४), बारा पार्टी सचिवको जिम्मेवारी (२०५४-२०६५) । २०६३/६३ जन आन्दोलनको बाराको संयोजक र सो क्रममा पक्राउ परी वीरगन्ज कारागार। नवौँ महाधिवेशनबाट पार्टीको वैकल्पीक केन्द्रीय सदस्य। २०७६ देखि केन्द्रिय सदस्य निरंतर। दशैं महाधिवेशनबाट पोलिट व्यूरो सदस्य । बारा जिल्ला कमिटी इन्चार्जको भूमिका। मधेश प्रदेश सम्पर्क कमिटिको इन्चार्ज, PPLA को इन्चार्जको समेत भूमिका निर्वाह गरेको।
जनसंगठन कार्य
२०३९ मा नेपाल ल क्याम्पस स्ववियू सदस्य। २०४१- २०४४ सम्म अनेरास्ववियु बारा जिल्ला अध्यक्ष(दुई कार्यकाल) । अनेरास्ववियु काठमान्डौ जिल्ला कमिटी सचिव (२०४४-४६)

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३७ मा वीरगंज कारागार मा राजबन्दी। २०४३ -४४ वीरगंज कारागार र भद्रगोल कारागार। २०६३/६३ जन आन्दोलनको क्रममा पक्राउ वीरगन्ज कारागार। २०४१(कमलपोखरी) ,२०४५( हनुमानढोका),२०६२/६३ मा बारा जिल्ला प्रहरीमा हिरासत २०४६ को आंदोलनको क्रममा करिव चार महिना भूमिगत जीवन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार(२०७४ देखि १८ महिना)
सामुदायिक संस्था
बारा,कोल्हवी गाविस उपाध्यक्ष (२०४९), बारा जिविस सदस्य (२०४९-५४), अनुपदिपनी मावि,कोल्हवी विद्यालय व्यवस्थापन अध्यक्ष २०५१ देखि। सपही कलेज अध्यक्ष (२०७३ देखि एक कार्यकाल । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार(२०७४ देखि १८ महिना), प्रतिनिधिसभा सदस्य २०७९(बारा १)

मिडिया

मिडिया कभरेज
  • https://ekagaj.com/news/detail/157134/