UML Today

Latest news and updates from CPN-UML

अपहरित अवस्थाको लोकतन्त्र फर्काउनु दलहरुको पहिलो दायित्वः अध्यक्ष ओली

अपहरित अवस्थाको लोकतन्त्र फर्काउनु दलहरुको पहिलो दायित्वः अध्यक्ष ओली

2026-07-23 20:19:34

७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र अपहरित अवस्थामा पुगेको हुँदा लोकतन्त्र फर्काउनु पहिलो दायित्व भएको बताउनुभएको छ । 

रामेछापको भँगेरीमा पुष्पलालको ४८औं स्मृति दिवस मनाइयो

रामेछापको भँगेरीमा पुष्पलालको ४८औं स्मृति दिवस मनाइयो

2026-07-23 13:45:41

७ साउन (२०८३), रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस बिहीबार उहाँको जन्मस्थल रामेछापको भँगेरीमा श्रद्धापूर्वक मनाइएको छ ।

‘नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा पुष्पलाल र बीपी कोइरालाको योगदान अतुलनीय’ 

‘नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा पुष्पलाल र बीपी कोइरालाको योगदान अतुलनीय’ 

2026-07-23 11:39:22

७ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताउनुभएको छ । 

पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्यायः महासचिव पोखरेल

पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्यायः महासचिव पोखरेल

2026-07-23 09:38:40

७ साउन (२०८३), काठमाडौँ । आज साउन ७ गते, नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस । 

संविधान संशोधन सुझाव उपसमितिको बैठक, कार्यान्वयन अनुभव लगायत विभिन्न पक्षमा छलफल  

संविधान संशोधन सुझाव उपसमितिको बैठक, कार्यान्वयन अनुभव लगायत विभिन्न पक्षमा छलफल  

2026-07-23 08:26:51

नेकपा (एमाले) संविधान संशोधन सुझाव कार्यदलद्वारा संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलनका लागि गठित उपसमितिको बैठक आज बस्यो । 

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

2026-07-22 11:42:48

६ साउन (२०८३), हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुलुकको राजनीति दिशाहीन अवस्थामाः अध्यक्ष ओली 

मुलुकको राजनीति दिशाहीन अवस्थामाः अध्यक्ष ओली 

2026-07-19 17:06:53

३ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताउनुभएको छ । 

उपाध्यक्ष पौडेल रिहा 

उपाध्यक्ष पौडेल रिहा 

2026-07-18 08:32:17

१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

देश ऐठनमा छः अध्यक्ष केपी शर्मा ओली 

देश ऐठनमा छः अध्यक्ष केपी शर्मा ओली 

2026-07-17 15:17:04

१ साउन (२०८३), ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताउनु भएको छ ।