- विगतका आबद्धता
- च
- राजनीतिक पृष्ठभूमि
- अनेरास्ववियु बिधालय प्रारम्भिक कमिटी बाट शुरु गरी क्याम्पस प्रा.क.हुदै अनेरास्ववियु जिल्ला सचीव ,२कार्यकाल अध्यक्ष , २ कार्यकाल रापस , स्ववियु सभापति , नेकपा (एमाले ) जिल्ला कमिटी सदस्य , उपाध्यक्ष ,अध्यक्ष , केन्द्रीय कमिटी सदस्य
- पार्टी कार्य
- जिल्ला कमिटी सदस्य , जिल्ला उपाध्यक्ष , जिल्ला अध्यक्ष ३ कार्यकाल, प्रदेश कमिटी सदस्य , केन्द्रीय कमिटी सदस्य
- जनसंगठन कार्य
- अनेरास्ववियु विधालय प्रारम्भिक कमिटी अध्यक्ष , क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष , अनेरास्ववियु जिल्ला कमिटी सचिव , जिल्ला कमिटी अध्यक्ष २ कार्यकाल, रापस २ अवधि, स्ववियु काउन्सिल केन्द्रीय सदस्य