- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- 2046 सालको जनआन्दोलन बाट प्रभावित भई राजनीतिक यात्रा आरम्भ गरेको, 2047 मा अनेरास्ववियु बैतडी प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको उपसचिव, तेस्रो जिल्ला अधिबेशन बाट अध्यक्ष, 12 औ राष्ट्रिय सम्मेलन देखि 14 सम्मेलन सम्म 3 कार्याकाल राष्ट्रिय परिषद सदस्य, 2052-55 साल मा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य 2055 मा उप सचीव, 2056 मा सचिब 2064 मा अध्यक्ष, 2074 मा सुदुरपश्चिम कमिटी सदस्य, 2078 मा प्रदेश कमिटी अध्यक्ष, 2080 मा केन्द्रीय सदस्य 2082 मा एघारौ महाधिवेशन देखि केन्द्रीय सदस्य भई सुदुरपश्चिम प्रदे ईन्चार्ज
- पार्टी कार्य

- जनसंगठन कार्य
- 2046 सालको जनआन्दोलन बाट प्रभावित भई राजनीतिक यात्रा आरम्भ गरेको, 2047 मा अनेरास्ववियु बैतडी प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको उपसचिव, तेस्रो जिल्ला अधिबेशन बाट अध्यक्ष, 12 औ राष्ट्रिय सम्मेलन देखि 14 सम्मेलन सम्म 3 कार्याकाल राष्ट्रिय परिषद सदस्य