राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४२ देखि सम्पर्क
२०४४देखि २०५२ सम्म अनेरास्वियुमा कार्यरत
प्रारम्भीक कमिटी हुँदै अञ्चल उपाध्यक्ष सम्म
२०४६ काे जनआन्दोलनमा सहभागी
२०५० स्ववियु सचिवमा निर्वाचित
२०६२ / ०६३ आान्दाेलनमा काठमाण्डनैमा सकृय सहभागिता
- पार्टी कार्य
- २०४६ गा. पा. सकृय दल २०४७ गाउँ कमिटी सदस्य
२०४८- २०५७ सम्म मा इलाका कमिटी सदस्य
२०५८ - २०६२ सम्म गुल्मी काठमाण्डाै सम्पर्क मञ्चमा सदस्य देखि सचिव सम्म
२०६३ देखि २०७८ सम्म गुल्मी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य आर्थक विभाग प्रमुख
२०७९ देखि हालसम्म केन्द्रीय कमिटी सदस्य
- जनसंगठन कार्य
- २०४४- २०४६ सम्म प्रा.क. अध्यक्ष (अनेरास्ववियु )
२०४९ देखि २०५१ सम्म (२ कार्यकाल ) जिल्लाा अध्यक्ष २०५१ / ०५२ लुम्विनी अञ्चलकाे उपाध्यक्ष अनेरास्ववियुमा