- राजनीतिक पृष्ठभूमि
- मेरो जन्म २०२७ साल कार्तिक ७ गते भएको उल्लेख छ। शैक्षिक योग्यता स्नातक तह हो ।
२०४७ पार्टी संस्थापक सदस्य, NNTA संस्थापक सदस्य, जिल्ला कमिटीको सदस्य, सचिव र जिल्ला अध्यक्ष हुदै हाल केन्द्रीय कमिटी सदस्य एवं मुगु जिल्ला ईन्चार्जकाे जिम्मेवारीमा छु
- पार्टी कार्य
- २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) बाट एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी ६,६१८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो।
- जनसंगठन कार्य
- २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) बाट एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी ६,६१८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो।