RABINDRA ADHIKARI

RABINDRA ADHIKARI

[email protected]

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:प्रवासी नेपाली मञ्च, मध्य पूर्व इन्चार्ज
committee name:केन्द्रीय कमिटी सदस्य

राजनीतिक यात्रा

विगतका आबद्धता
माथि उल्लेखित गरीसकेको
राजनीतिक पृष्ठभूमि
२०३५/०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिक गतिविधिका सकृय । तत्कालीन ने.रा.वि.फे.कोे महासचिव हुँदै केन्द्रीय संयोजक २०५०मा एकिकरण पश्चात् नेकपा एमालेमा समाहित । जनसंगठन आबद्धता तत्कालीन ने.रा.वि.फे.को केन्द्रीय संयोजक, अनेरास्ववियू सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य, सचिव र दुई कार्यकाल महासचिव ।
पार्टी कार्य
जिल्ला कमिटी सदस्य नवलपरासी, अञ्चल समन्वय कमिटी सदस्य लुम्बिनी राष्ट्रिय परिषद् सदस्य युवा विद्यार्थी विभाग सचिव विदेश विभाग सदस्य २०७५ सालदेखि केन्द्रीय कमिटी सदस्य – हाल प्रवासी नेपाली मञ्च, मध्य पूर्व इन्चार्ज
जनसंगठन कार्य
तत्कालीन ने.रा.वि.फे.को केन्द्रीय संयोजक, अनेरास्ववियू सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य, सचिव र दुई कार्यकाल महासचिव ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०४३, २०४६ र २०६३ (तीन पटक जेल जीवन)

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भेनेनज़ुएला
    प्रयोजन:एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशका दर्जनौँ देशहरूमा आयोजना गरिएका युवा–विद्यार्थी कार्यक्रम, पार्टी कार्यक्रम र विश्व शान्ति तथा एक्यवद्धताका लागि गरिएका कार्यक्रमहरूमा सहभागिता ।
  • देश:यूनाइटेड अरब ईमिरेटस्
  • देश:ब्राजिल
  • देश:जापान
  • देश:भियतनाम
  • देश:क्यानाडा
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
  • देश:दक्षिण अफ्रीका
  • देश:चीन
  • देश:नेदरल्याण्ड
  • देश:स्वीइजरल्यान्ड