UML Today

भवन निर्माणमा पहिलो बन्यो प्रेस चौतारी चितवन, अध्यक्ष बस्नेतबाट शिलान्यास

Share

चितवन । नेपाली श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आज प्रेस चौतारी चितवनको भवनको शिलान्यास गर्नुभएको हो ।