UML Today

नागर्जुनमा नेपोन र भु पु सैनिक एकता सँघ बिच भेटधाट

Share

महाधिवेशन प्रतिनिधि परिषदको वैटक सम्बन्धमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष, उपमहासचिव, केन्द्रीय सदस्य तथा काठमाण्डौका अध्यक्ष तथा नागर्जुन भु पु सैनिक एकता सँघ बिच भेटधाट सम्पन्न भएको छ । वैठकमा देशको राजनैतिक तथा अन्य विविध विषयमा छलफल भयो । विशेषत महाधिवेशन प्रतिनिधि परिषद्को वैठकलाई सम्पन्न गराउने सम्बन्धमा नै वैठक केन्द्रीत रह्यो । साथीहरु उत्साहित हुनु भएको छ ।