UML Today

नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीको पाँचौ बैठक सम्पन्न

Share

आज मिति २०८२ कार्तिक २७ गते नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीको पाँचौ बैठक नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेतको अध्यक्षता साथै नेकपा (एमाले)का श्रद्धेय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भयो ।