नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम सचिवालय बैठक संगठनका अध्यक्ष तथा इन्चार्ज क. सेराज अहमद फारुकीको अध्यक्षता, नेकपा एमालेकी केन्द्रिय सदस्य तथा जनसंगठन संयन्त्र सह संयोजक क. रचना खड्काको प्रमुख अथित्यतामा र संगठनका उपमहासचिव क. जबुल मियाको सन्चालनमा नेकपा एमाले केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ! बैठकले निर्वाचन परीचालन सम्बन्धमा सुझाव सहीतका बिभीन्न एजेन्डाहरु पारीत गरेको छ। बैठकमा देशकाभरका मुस्लिम बाहुल्य क्षेत्रमा केन्द्रिय पदाधीकारीले चुनावी अभियान चलाउने निर्णय भएको छ!
First Secretariat Meeting of Nepal Muslim Ittehad Organization Chairman and In-charge Conducted under the chairmanship of Seraj Ahmed Farooqui
Share
