जननेता भण्डारी र आश्रितले देख्नुभएको समृद्ध नेपालको सपना अझै पूरा गर्न बाँकी
३ जेठ (२०८३), काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव स्मरणीय रहने बताउनुभ