सम्वाद

भोटेकोशी बाढी:कारण, असर र पुनर्निर्माण बिज्ञ सँगकाे बहस

सम्वाद

सङ्कटमा सरकार र राजनीति: | नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग विशेष संवाद

सम्वाद

फ्ल्यासब्याकमा पुष्पलाल:​समय, सन्दर्भ र सान्दर्भिकता

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने

केपी शर्मा ओली

अध्यक्ष

थप पढ्नुहोस्

एमाले आज

दुईसातादेखि जनसंगठनहरु बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रिय

दुईसातादेखि जनसंगठनहरु बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रिय

विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेकपा (एमाले)का विभिन्न जनसंगठन तथा स्वयंसेवकहरू उद्धार, राहत र पुनःस्थापनाको काममा शुरुकै दिनदेखि सक्रिय छन् ।

मदन भण्डारी

सिद्धान्तका लागि जीवनका होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ

थप पढ्नुहोस्

सुशासन

एमालेको नेतृत्वमा भएका सरकार

सरकारस्थानीय तह

हाम्रो यात्रा

नेकपाको गौरवशाली ७५ वर्ष

विगत ७५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीभित्र भएको एकता, विभाजन र पुनः एकताको सिंहावलोकनका साथै पछिल्लो छ वर्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको बदलिँदो सम्बन्धले पार्टीको गौरवशाली इतिहासलाई प्रतिबिम्बित गर्दछ। यो इतिहासले समाजवादको मार्गमा अगाडि बढ्दै देशलाई समृद्धि र सुखतर्फ डोर्‍याउने अभूतपूर्व अवसर प्रदान गर्दछ। निम्नलिखित दुईवटा टाइमलाइनले (कालक्रम) यस यात्रालाई स्पष्ट पार्छन्।

हामीसँग जोडिनुहोस्