detail-img

पोलिट्ब्युरोको पहिलो बैठक सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) को पोलिट्ब्युरोको पहिलो बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा चैत ७ गते सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेड ओलीले पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्ने भएकाले कथित गठबन्धनका भ्रमहरु चिर्दै चुनावमा लाग्न निर्देशन दिनुभयो । 
बैठकले यही चैत ९ र १० गते आयोजना हुने केन्द्रीय कमिटीको तेस्रो बैठकको कार्यसूची तय गरेको छ ।