जानकारी तथा अनुरोध

सेयर गर्नुहोस्

मुलुकको वर्तमान अवस्थाका बारेमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष कमरेड केपी शर्मा ओलीमा कोभिड संक्रमण देखापरेका कारण प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको छ । हाल उहाँको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनुभएको जानकारी गराउँछु ।

आशा छ, तपाईंहरुका सञ्चारमाध्यममार्फत् आमजनतामा हाम्रो पार्टीका धारणाहरु पु¥याइदिनुहुनेछ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

हामीसँग जोडिनुहोस्