नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान

Institute for Policy Studies and Research (Inspire)

प्रतिष्ठानको काम

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल कम्युनिष्ट पार्टी (एमाले)को थिंक ट्यांक संस्था हो । यो प्रतिष्ठान पार्टीका नीति, कार्यक्रम तथा उद्देश्यहरूलाई सुदृढ बनाउन रणनीतिक र नीतिगत संवाद तथा अनुसन्धानमा समर्पित छ ।

यसले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भू-राजनीतिक चुनौतीहरूको अध्ययन-अनुसन्धान गर्न विद्वान्‌हरू, नीति-निर्माताहरू र विषय-विज्ञहरूलाई एकै ठाउँमा ल्याउँछ। ज्ञानको उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै 'इन्स्पायर'ले नेपालको लोकतान्त्रिक, समाजवाद-उन्मुख र राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतिष्ठानको नेतृत्व

हामीसँग जोडिनुहोस्