ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक प्रावधान अनुसार भएको आम निर्वाचनबाट प्रदेश सरकार गठन भएको साढे तीन वर्षको अवधिमा विल्कुलै नयाँ संरचनाको रुपमा शुन्यबाट काम थाल्दै प्रदेश सरकार सरकार सञ्चालनको आधारभूत संरचना खडा गर्न सफल भयो । संघीयता कार्यान्वयनको तीन वर्षमा प्रदेश सरकार सुनिने र देखिने विन्दुमा आइपुग्न सफल रह्यो ।
लुम्बिनी प्रदेश सरकारका साढे तीन वर्षका उपलब्धिहरुको पूर्ण विवरण
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित । प्रमुख - पृथ्वीसुब्बा गुरुङ | उपप्रमुख - विष्णु रिजाल
च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ १ ५९०८११४, ५९०८२१४, ५९०८३१४, पो. ब.नं: ५४७१, इमेल: partyhq@cpnuml.org, umlpublicitydept@cpnuml.org