लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा नेकपा (एमाले) नेतृत्वका सरकारहरुको पूर्ण विवरण

लुम्बिनी प्रदेश सरकारका साढे तीन वर्षका उपलब्धिहरु

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक प्रावधान अनुसार भएको आम निर्वाचनबाट प्रदेश सरकार गठन भएको साढे तीन वर्षको अवधिमा विल्कुलै नयाँ संरचनाको रुपमा शुन्यबाट काम थाल्दै प्रदेश सरकार सरकार सञ्चालनको आधारभूत संरचना खडा गर्न सफल भयो । संघीयता कार्यान्वयनको तीन वर्षमा प्रदेश सरकार सुनिने र देखिने विन्दुमा आइपुग्न सफल रह्यो ।

लुम्बिनी प्रदेश सरकारका साढे तीन वर्षका उपलब्धिहरुको पूर्ण विवरण

लोकप्रिय समाचार

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha