११औं राष्ट्रिय महाधिवेशन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को विधान, २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ र दशौं राष्ट्रिय महाधिवेशन, २०७८ बाट भएको संशोधनसहित)को धारा– १०० ले दिएको अधिकार प्रयोग गरी (२०७८ माघ १९ को बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन, २०७८ सहित) पारित गरी लागू गरेको छ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित
च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ १ ५९०८११४, ५९०८२१४, ५९०८३१४, पो. ब.नं: ५४७१, इमेल: partyhq@cpnuml.org, umlpublicitydept@cpnuml.org