
अकबाल अहमद शाह
akbalshah@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:निवर्तमान केन्द्रीय सल्लाहकार परिषद्
राजनीतिक यात्रा
- विगतका आबद्धता
- लोकतान्त्रिक समाजवादी पार्टीबाट
- राजनीतिक पृष्ठभूमि
- पहिलो र दोस्रो संविधानसभा सदस्य तथा पूर्व कृषि तथा सहकारी मन्त्री, महाधिवेशन प्रतिनिधि
- पार्टी कार्य
- पार्टीले आयोजना गरेका हरेक कार्यक्रमहरूमा उपस्थित।
- जनसंगठन कार्य
- छैन
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
- विशेष रुचि/दक्षता
- अधिवक्ताको तालिम लिएको
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पञ्चायतकालमा शान्ति सुरक्षामा
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- कृषि तथा सहकारी मन्त्री
- सामुदायिक संस्था
- संविधानसभा सदस्य , कृषि तथा सहकारी मन्त्री,
