
अम्बिकाप्रसाद चौलागाई
ambikachaulagain58@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:पार्टी मधेस प्रदेश
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- २०३८ सालमा नेकपा माले हुदा पार्टीका नेताहरूलाई सेल्टर दिएको , २०४० सालमा अनेरास्ववियु ठाकुरराम क्याम्पस प्राक कमिटी सदस्य रुपमा काम गरेको। २०४२ मा अखिल नेपाल किसान संघको निजगढ गाउँ कमिटी सचिव २०४३ सालमा जनपक्षिय वडा अध्यक्ष भएको निरन्तर पार्टीमा बिभिन्न तहमा रहि काम गर्दै आएको ।हाल पार्टी मधेस प्रदेश कमिटी सदस्य भएको ।
- पार्टी कार्य
- पार्टीले दिएको जिम्मेवारीलाई अनुशासित भइ जिम्मेवारीपुर्बक काम गरेको ।
- जनसंगठन कार्य
- अनेरास्ववियु , युवा संघ, अखिल नेपाल किसान संघ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विशेष रुचि/दक्षता
- पार्टीको बिभिन्न विषयमा प्रशिक्षण लडेको ।
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०४६ सालको जनआन्दोलनमा २९ दिन कठोर हिरासतमा रहेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- भुमिकालाई समस्या समाधान आयोग बाराको अध्यक्ष।
- सामुदायिक संस्था
- वडा अध्यक्ष,विधालय अध्यक्ष, सहकारी अध्यक्ष, दुई पटक गाविस उपाध्यक्ष, पदमा रहि काम गरेको ।
मिडिया
- मिडिया कभरेज
- पार्टीको पक्षमा आएको विवरण सेयर गरेको ।
