अमृत बहादुर बुढा

अमृत बहादुर बुढा

[email protected]

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:अध्यक्ष
committee name:जिल्ला कमिटी रोल्पा

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
नेकपा एमाले रोल्पा जिल्ला कमिटी सदस्य ,कार्यालय सचिब ,सचिवालय सदस्य ,सचिब हुँदै हाल अध्यक्ष को भुमिका निर्बाहा गर्दै।
पार्टी कार्य
नेकपा एमाले को पार्टी सदसता 2060 सालमा प्राप्त गरि विभिन्न पद मा भुमिका निर्बहा गरेको।
जनसंगठन कार्य
अनेरास्ववियु मा २०५४ साल मा सदस्यता प्राप्त गरि मा.बि. ,जिल्ला ,अन्चल हुँदै केन्द्रीय कमिटी सचिब को भुमिका निर्बाहा गरेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन

हामीसँग जोडिनुहोस्