आनन्द थामी

आनन्द थामी

anandthami76@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:पुर्व मधेस प्रदेश कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन !
राजनीतिक पृष्ठभूमि
अनेरास्ववियु प्रारम्भिक कमिटी प्ररायुसङ्ह जि.क. बारा पार्टीको वडा र गाउँ कमिटी नेकपा (एमाले) जिल्ला कमिटी, बारा नेकपा (एमाले) मधेस प्रदेश कमिटी, बारा
पार्टी कार्य
बाढी पहिरोको काम सप्तरी भुकम्पको सहायताको लागि १५ दिन काभ्रे भुकम्पको सहायताको लागि पुनः ५ दिन बनेपा लाउडा काण्डको बिरोधमा पार्टीको आव्हानमा १५ दिन काठमाडौ सडक आन्दोलनमा सहभागी ! २०४६ साल यता पार्टीको आव्हानमा सबै आन्दोलन र उद्दारको सक्रिय ! ०६२/०६३ जनान्दोलन परिचालन, सिमराको सचिवालय रहेर भुमिका खेलेको !
जनसंगठन कार्य
जिफन्ट रा.क. सदस्य (हाल) व्हिन केन्द्रीय कमिटी अध्यक्ष (हाल)

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see
विशेष रुचि/दक्षता
ट्रेड युनियन

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन !

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन !
सामुदायिक संस्था
छैन, हालसम्म अवसरबाट वन्चित !

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:अस्ट्रेलिया
    प्रयोजन:इन्डष्ट्रीअलको ४औं अन्तर्राष्ट्रिय महाधिवेशन

हामीसँग जोडिनुहोस्