
अनिल कुमार हजरा
anilhajara.brj@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:मधेश प्रदेश कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- २०६२ साल देखि अनेरास्वविुको जिल्ला कमिटी हुँदै पार्टीको जिल्ला कमिटी मा २ कार्यकाल काम गर्दागर्दै अहिले हाल मधेश प्रदेश कमिटी सदस्य पदमा रही पर्सा जिल्लाको ठोरी गाउँपालिकाको इन्चार्ज को भूमिका मा कार्य गर्दै छु ।
- पार्टी कार्य
- पार्टीको गरेको हरेक काम सहभागीता हुन्छ मेरो ।
- जनसंगठन कार्य
- मुक्ति समाज नेपाल को २ दोस्रो कार्यकाल लेखा आयोगको सदस्य को जिम्मेवारी मा काम गर्दै आएको छु ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- लेखातलिम
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- छैन
