
अन्जु नेपाली
anjunepali012@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:मधेस प्रदेश
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- 2048 प्राक कमिटी सदस्य 2051मा काभ्रे बनेपा क्षेत्र नम्बर २ को मुक्तिसमाज क्षेत्रीय सचिव २०५४ सालमा बारा साबिक निजगढ गाउँको सदस्य क्रमश पार्टी इलाका कमिटी तीन कार्यकाल जिल्ला पार्टी कमिटी सदस्य र अनेमसंघ गाउँ कमिटी सचिव, तीन कार्यकाल अनेमसंघ जिल्ला कमिटी सचिव दुई कार्यकाल अनेमसंघ केन्द्रीय सदस्य हाल मधेस प्रदेश अनेमसंघ प्रदेश अध्यक्ष र पार्टी प्रदेश कमिटी दुई कार्यकाल सदस्यमा रहि काम गरेको
- पार्टी कार्य
- पार्टीको रहेक कार्यक्रम सहभागी भई पार्टी दिएको जिम्मेवारी पुरा गरेको पार्टी सङ्कटको अबस्थामा सतिसाल भई उभिएको।
- जनसंगठन कार्य
- अनेमसंघ निजगढ गाउँ सचिव, बारा जिल्ला अनेमसंघ तीन कार्यकाल सचिव दुई कार्यकाल केन्द्रीय सदस्य हाल अनेमसंघ मधेस प्रदेश अध्यक्ष साथै २०५१ सालमा मुक्तिसमाज काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सचिव , मुक्तिसमाज बारा जिल्ला कमिटी सदस्य केन्द्रीय सदस्य भइ काम गर्दै आएको।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विशेष रुचि/दक्षता
- छ
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- बिभिन्न सामाजिक संघ संस्थामा काम गरेको।
मिडिया
- मिडिया कभरेज
- पार्टीको निर्णयहरूलाई सेयर गरेको।
